मंग्सिर ४, २०८३ शुक्रबार November 20, 2026

उपत्यकामा ट्राफिक नियम उल्लंघन बढ्दो, एकैदिन ७२३ चालक कारबाहीमा

तीव्र गति चलाउने १३२ र मापसे गर्ने ५८ चालक ट्राफिक फन्दामा

शेयर गर्नुहोस:
फन्ट परिवर्तन गर्नुहोस: अ अ अ

काठमाडौं। ट्राफिक प्रहरीले पछिल्लो २४ घण्टामा ट्राफिक नियम उल्लघंन गर्ने ७२३ वटा सवारीसाधनका चालकलाई कारबाही गरेको छ।

शुक्रबार बिहानसम्म काठमाडौं उपत्यकाका विभिन्न स्थानमा ट्राफिक प्रहरीले सञ्चालन गरेको विशेष जाँचका क्रममा मादक पदार्थ सेवन (मापसे) गरी सवारीसाधन चलाउने ५८ जना, सिसिटिभिमार्फत नियम उल्लंघन गर्ने २५ जना र रातो बत्तीको पालना नगर्ने २० जना चालकलाई कारबाही गरिएको हो।

त्यसैगरी, तीव्र गतिमा सवारी चलाउने १३२ जना, निषेध गरिएको क्षेत्रमा हर्न बजाउने ६ जना, अवस्था ठीक नभएका सवारी चलाउने ६ जना, लेन क्रस गर्ने २ जना र अन्य विभिन्न कसुरमा ४७३ जना चालकलाई कारबाही गरिएको ट्राफिक प्रहरीले जनाएको छ।

युगखबर अनलाइनमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

ताजा अपडेट
उपत्यकामा ट्राफिक नियम उल्लंघन बढ्दो, एकैदिन ७२३ चालक कारबाहीमा
२०८३ मंग्सिर ४, शुक्रबार
हरिबोधनी एकादशी आज, तुलसी विवाह गरी भगवान् विष्णुको पूजा गरिँदै
२०८३ मंग्सिर ४, शुक्रबार
राष्ट्र बैङ्कद्धारा आजका लागि विदेशी मुद्राको विनिमयदर सार्वजनिक
२०८३ मंग्सिर ४, शुक्रबार
मौसम पूर्वानुमान : कोशी–मधेशमा बदली, तराई र उपत्यकामा हुस्सु
२०८३ मंग्सिर ४, शुक्रबार
आज शुक्रबार, कस्तो रहला तपाईंको दिन ? हेर्नुहोस् राशिफल
२०८३ मंग्सिर ४, शुक्रबार
एनपीएलको उपाधि भिडन्त तय, साविक विजेता लुम्बिनी र सुदूरपश्चिम आमनेसामने
२०८३ मंग्सिर ४, शुक्रबार
नेपालले जुन ३ मा लर्ड्समा बंगलादेशसँग टी-२० अन्तर्राष्ट्रिय खेल्ने
२०८३ मंग्सिर ४, शुक्रबार