असार २८, २०८२ शनिबार July 12, 2025

नेपालमा थप १,७०३ जनामा कोरोना संक्रमण पुष्टि

शेयर गर्नुहोस:
फन्ट परिवर्तन गर्नुहोस:
काठमाडौंः नेपालमा पछिल्लो २४ घण्टामा थप १,७०३ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अुनसार आज १,२३६ जना कोरोना भाईरस संक्रमित निको भएका छन् ।
साथै हाल सम्म देशभर २ लाख २९ हजार ३४३ जनामा कोरोना संक्रमित पुगेका छन् । भने हालसम्म १७,२३७ जना सकृय कोरोना संक्रमित रहेको मन्त्रालयले जनाएको छ । हाल सम्म २ लाख ९ हजार ४३५ जना कोरोना संक्रमित निको भएका छन् ।
साथै आज देश भर २३ जना संत्रमितको मृत्यु भएको छ । भने हालसम्म १,४३५ जना कोरोना संक्रमितको मृत्यु भएको स्वास्थ्य मन्त्रालयले जानकारी दिएको छ ।

युगखबर अनलाइनमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया