श्रावण ३, २०८२ शनिबार July 19, 2025

नेकपाको अध्यक्षमा माधव नेपाल निर्वाचित

शेयर गर्नुहोस:
फन्ट परिवर्तन गर्नुहोस:

काठमाण्डौंः सत्तारुढ नेपाल कम्युनिष्ट पार्टी (नेकपा)का वरिष्ठ नेता माधवकुमार नेपाल नेकपाको नयाँ अध्यक्षमा निर्वाचीत भएका छन् ।

मंगलबार बबरमहलस्थित कार्की पार्टी प्यालेसमा बसेको दाहाल–नेपाल समूहको केन्द्रीय कमिटी बैठकले नेपाललाइ अध्यक्ष बनाउने निर्णय गरेको हो ।

बैठकले अध्यक्ष केपी शर्मा ओलीलाई कारबाही गर्दै माधव नेपाललाई अध्यक्ष घोषणा गरेको हो ।

अध्यक्ष पुष्पकमल दाहालले अध्यक्ष निर्वाचित नेपालाई बधाई दिएका छन् ।

युगखबर अनलाइनमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया