श्रावण ३, २०८२ शनिबार July 19, 2025

प्रधानमन्त्री ओलीको कदम अधिनायकवादी- देउवा

शेयर गर्नुहोस:
फन्ट परिवर्तन गर्नुहोस:

काठमाडौंः प्रमुख प्रतिपक्ष दल नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले प्रधानमन्त्री केपी शर्मा ओलीको कदम अधिनायकवादी भएको बताएका छन् ।

केन्द्रीय समितिको बैठकमा विषय प्रवेश गराउँदै उनले प्रधानमन्त्रीको कदम असंवैधानिक र अधिनायक आकांक्षाबाट प्रेरित रहेको बताए ।

अब काँग्रेसले अभिभावकीय भूमिका निर्वाह गरेर अघि बढ्नुपर्नेमा उनको जोड छ । उनले जारी केन्द्रीय समितिको बैठकमा सबै सदस्यको कुरा सुनेर निर्णय लिइने पनि बताए ।

युगखबर अनलाइनमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया