श्रावण १४, २०८२ बुधबार July 30, 2025

प्रधानमन्त्री ओली अस्वस्थ, ग्रान्डी अस्पताल लगियो

शेयर गर्नुहोस:
फन्ट परिवर्तन गर्नुहोस:

काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीलाई ग्रान्डी अस्पताल लगिएको छ।

स्वास्थ्यमा समस्या आएपछि प्रधानमन्त्री ओलीलाई बुधबार बिहान ९ बजे धापासीस्थित ग्रान्डी अस्पताल लगिएको प्रधानमन्त्रीका प्रेस सल्लाहकार कुन्दन अर्यालले जानकारी दिएका छन।

‘उहाँ नियमित स्वास्थ्य जाँचका क्रममा ग्रान्डी जानुभएको हो,’ अर्यालले भने, ‘स्वास्थ्य परीक्षणपछि उहाँ आजै फर्किनुहुनेछ।’

अन्य समयमा अस्वस्थ हुँदा तथा नियमित चेकजाँचका लागि प्रधानमन्त्री ओलीलाई महाराजगन्जस्थित त्रिवि शिक्षण अस्पताल लाने गरिएको थियो।

युगखबर अनलाइनमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

ताजा अपडेट
वनमन्त्री शाही नर्वेमा उच्चस्तरीय कार्यक्रममा व्यस्त
२०८२ श्रावण १५, बिहिबार
मितव्ययी बन्दै प्रधानमन्त्री कार्यालय, घट्यो खर्च
२०८२ श्रावण १४, बुधबार
नेपाल ओलम्पिक कमिटीको तदर्थ कमिटी छिट्टै : मन्त्री चौधरी
२०८२ श्रावण १४, बुधबार
संसद् र सांसदहरू अन्तर्राष्ट्रिय सहकार्यलाई सुदृढ पार्ने साधन पनि हो : सभामुख
२०८२ श्रावण १४, बुधबार
एन्फा यु–१६ युथ लिग : एपिएफ र श्री भगवतीको बराबरी
२०८२ श्रावण १४, बुधबार
एथलेटिक्स सङ्घमा राजीव विक्रम शाह पुन: निर्वाचित
२०८२ श्रावण १४, बुधबार
विश्वकप टेबलटेनिसको दक्षिण एसियाली छनोट च्याम्पियनसिप छनोट सुरु
२०८२ श्रावण १४, बुधबार