असार २८, २०८२ शनिबार July 12, 2025

नेपाल र भारतका परराष्ट्रमन्त्री स्तरीय संयुक्त आयोगको बैठक नयाँदिल्लीमा सुरु

शेयर गर्नुहोस:
फन्ट परिवर्तन गर्नुहोस:

काठमाण्डौंः नेपाल र भारतका परराष्ट्रमन्त्री स्तरीय संयुक्त आयोगको बैठक सुरु भएको छ।

नयाँ दिल्लीस्थित हैदरावाद हाउसमा शुक्रबार बिहान साढे ११ बजेबाट संयुक्त आयोगको बैठक सुरु भएको हो। बैठकको अध्यक्षता परराष्ट्रमन्त्री प्रदीप ज्ञवाली र उनका भारतीय समकक्षी एस जयशंकरले संयुक्त रुपमा गरेका छन्।

बैठकमा नेपाल–भारत द्विपक्षीय सम्बन्ध, व्यापार, ऊर्जा तथा जलस्रोत, पारवहन, कृषि, पर्यटन, कोभिड–१९ सहकार्य लगायतका विषयमा छलफल हुनेछ। बैठकमा नेपाल–भारत सीमाका सम्बन्धमा पनि छलफल हुने सम्भावना छ।

बिहीबार नयाँ दिल्ली गएका परराष्ट्रमन्त्री ज्ञवाली संयुक्त आयोगको बैठकमा सहभागी भएर शनिबार स्वदेश फर्किने कार्यक्रम कार्यक्रम रहेको छ।

युगखबर अनलाइनमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

ताजा अपडेट
तीन करोडको लागतमा नदी नियन्त्रण योजना सम्पन्न
२०८२ असार २८, शनिबार
रत्ननगर आयुर्वेद अस्पताल : सेवा लिनेमा पुरुष भन्दा महिलाको सङ्ख्या धेरै
२०८२ असार २८, शनिबार
एक अर्ब ३७ करोडको ब्याग, जाे हालै एक जापनीले लिलामीमा लिए
२०८२ असार २८, शनिबार
मासुजन्य उत्पादनमा पशुपालक किसानलाई नगद अनुदान
२०८२ असार २८, शनिबार
सिमलताल घटनाको एक वर्ष : अझै पत्तो छैन ३९ यात्रुको अवस्था
२०८२ असार २८, शनिबार
बाख्रापालनमा जमेका चन्द दम्पती
२०८२ असार २८, शनिबार
विवेकभन्दा आवेग हाबी हुँदा संसदमा अवरोध र बहिष्कार प्रवृत्ति बढेका हुन् : विश्वप्रकाश शर्मा (अन्तवार्ता)
२०८२ असार २८, शनिबार