श्रावण ५, २०८२ सोमबार July 21, 2025

प्रचण्ड-नेपाल समुहका नेताहरु निर्वाचन आयोगमा – छिटो निर्णय दिन दबाब

शेयर गर्नुहोस:
फन्ट परिवर्तन गर्नुहोस:

काठमाण्डौंः नेपाल कम्युनिष्ट पार्टी (नेकपा) प्रचण्ड-नेपाल समुहका नेताहरु निर्वाचन आयोग पुगेका छन् ।

बिहीबार दिउँसो नेताहरु पार्टीको आधिकारिकता दावी गर्दै दिएको पत्रबारे छिटो निर्णय गर्न दबाब दिन र प्रचण्ड–माधव पक्षको केन्द्रीय कमिटी बैठकले गरेको निर्णयबारे जानकारी गराउन आयोग पुगेका हुन् ।

प्रचण्ड नेपाल पक्षबाट लीलामणि पोखरेल, राजेन्द्र पाण्डे लगायत नेता आयोग कार्यालय पुगेका हुन् । पुस ५ गते प्रधानमन्त्री केपी ओलीले प्रतिनिधिसभा विघटन गरेपछि नेकपा दुई पक्षमा विभाजित भएको छ।

नेकपाको ओली पक्षले फाल्गुन २३ गते पछी मात्रै आधिकारिकता दिन दबाब दिईरहेको समाचार सार्वजनिक भईरहेको बेला प्रचण्ड-नेपाल पक्षले संसद बैठक शुरु हुनु अगावै निर्णय दिन दवाब स्वरुप बिहिबार निर्वाचन आयोग पुगेको बताईएको छ ।

युगखबर अनलाइनमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

ताजा अपडेट
सन्नी देओलको ‘हनुमान लुक’ सार्बजनिक !!!
२०८२ श्रावण ५, सोमबार
पार्टीमा अहिलेसम्म १ लाख ३९ हजार नयाँ सदस्य थपिएका छन्ः एमाले
२०८२ श्रावण ५, सोमबार
अब विजुली खेर जाने दिन सकियो, निजी क्षेत्रको सहभागिता स्वागतयोग्यः ऊर्जामन्त्री खड्का
२०८२ श्रावण ५, सोमबार
रसुवा गढी बाढी पछिको पुनर्निर्माणमा सघाउने चिनीयाँ प्रतिबद्धता
२०८२ श्रावण ५, सोमबार
नेतान्याहु अचानक परे बिमारी, अब घरवाटै चलाउने छन् कार्यालय
२०८२ श्रावण ५, सोमबार
बंगलादेशमा वायु सेनाको विमान दुर्घटना
२०८२ श्रावण ५, सोमबार
जापानी प्रधानमन्त्री तल्लो र माथिल्लो सदन दुवैबाट अल्पमतमा
२०८२ श्रावण ५, सोमबार