श्रावण ५, २०८२ सोमबार July 21, 2025

किन गरे योगेश भट्टराईले प्रचण्ड-माधव गुटको बैठक बहिष्कार ?

शेयर गर्नुहोस:
फन्ट परिवर्तन गर्नुहोस:

काठमाण्डौंः नेपाल कम्युनिस्ट पार्टी (नेकपा) को प्रचण्ड–माधव समूहमा रहेका नेता योगेश भट्टराईले प्रचण्ड–माधव छोडेको संकेत गरेका छन् ।

उनले प्रचण्ड(माधव नेपाल पक्षीय नेकपाले संसदीय दल बैठक योगेश भट्टराईले बहिस्कार गरेका छन ।उता नेपाल कम्युनिस्ट पार्टी (नेकपा) को प्रचण्ड–माधव समूहमा रहेका नेताहरुले आफ्नै शिर्ष नेतृत्वको पोल खोल्न शुरु गरेका हुन् ।

यसक्रममा नेता योगेश भट्टराईले पार्टी एकताको सम्भावना अझै पनि जीवितै रहेकाले शिर्ष नेताले पदको लोभ त्याग गर्नुपर्ने बताएका हुन् । प्रेस संगठन नेपाल ताप्लेजुङले शुक्रबार फुङलिङमा आयोजना गरेको पत्रकार भेटघाटमा उहाले प्रधानमन्त्री केपी शर्मा ओलीले प्रधानमन्त्री र प्रचण्ड–माधवले सत्ताप्रतिको लोभ त्यागे एकताको सम्भावना रहेको बताए ।

‘नेकपा एकता हुने सम्भावना जीवित छ, एकता मरिसकेको छैन, त्यो कोमामा पनि पुगि सकेको छैन’ नेता भट्टराईले भन्नुभयो, ‘तर एकताका लागि अब प्रत्येक नेताले पदीय लोभ त्याग गर्न सक्नुपर्छ ।उनले आफ्ना शिर्ष नेताद्वय पुष्पकमल दाहाल ‘प्रचण्ड’ र माधव नेपालले पार्टी भित्रकै तेस्रो व्यक्तिलाई प्रधानमन्त्री बनाएर आफुहरु पदमा नजाने घोषणा गर्नुपर्ने जिकिर समेत गरे ।

ताप्लेजुङबाट प्रतिनिधिसभामा निर्वाचित भट्टराई फागुन १८ गते दोभानबजारमा भएको आगलागी क्षेत्रको निरीक्षण तथा राहत वितरणका लागि गृह जिल्ला आइपुगेका हुन् ।छाँयापाटी

युगखबर अनलाइनमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

ताजा अपडेट
यु-१६ युथ लिग : चर्च ब्वाइज र फ्रेन्ड्स विजयी
२०८२ श्रावण ५, सोमबार
तुइनमै चुँडियो नारायणको सपना
२०८२ श्रावण ५, सोमबार
इञ्जिनियरिङ क्याम्पसमा पठनपाठन १३ दिनदेखि ठप्प, विकेन्द्रीकरण र स्वायत्तता पुनः लागूको माग
२०८२ श्रावण ५, सोमबार
त्रिधार्मिकस्थल हलेसी ‘बोलबम’ मेलामा अधिकांश दर्शनार्थी भारतीय
२०८२ श्रावण ५, सोमबार
सन्नी देओलको ‘हनुमान लुक’ सार्बजनिक !!!
२०८२ श्रावण ५, सोमबार
पार्टीमा अहिलेसम्म १ लाख ३९ हजार नयाँ सदस्य थपिएका छन्ः एमाले
२०८२ श्रावण ५, सोमबार
अब विजुली खेर जाने दिन सकियो, निजी क्षेत्रको सहभागिता स्वागतयोग्यः ऊर्जामन्त्री खड्का
२०८२ श्रावण ५, सोमबार