काठमाण्डौंः परिक्षा नियन्त्रण कार्यालय सानोठिमी भक्तपुरले आगामी जेठ २६ गतेदेखि सुरु हुने कक्षा १२ को परीक्षा तालिका सार्वजनिक गरेको छ। राष्ट्रिय परीक्षा बोर्ड अन्तर्गत परीक्षा नियन्त्रण कार्यालय सानोठिमी भक्तपुरले आज बुधबार गोरखापत्रमा कक्षा १२ को परीक्षा तालिका प्रकाशित गरेको हो।
जेठ २६ गतेदेखि सुरु हुने परीक्षा बिहान ८ देखि ११ बजेसम्म हुने तालिकामा उल्लेख गरिएको छ।
युगखबर अनलाइनमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
प्रतिक्रिया