असार २८, २०८२ शनिबार July 12, 2025

टोयोटा किर्लोस्करले अप्रिलबाट सवारी साधनको मूल्य बढाउँदै

शेयर गर्नुहोस:
फन्ट परिवर्तन गर्नुहोस:

काठमाण्डौंः भारतीय अटो निर्माता कम्पनी टोयोटा किर्लोस्कर मोटरले आगामी महीनादेखि आफ्ना मोडलहरुको मूल्य बढाउने भएको छ । अप्रिल १ देखि लागू हुने गरी सो मूल्य वृद्धि लागू हुने कम्पनीद्वारा जारी एक विज्ञप्तिमा भनिएको छ ।

उत्पादनको लागतमा भएको उल्लेख्य वृद्धिको पूर्ति गर्न यो वृद्धि अत्यावश्यक भएको कम्पनीको भनाइ छ ।

यस्तो परीक्षको घडिमा कम्पनीले लागतमा भएको वृद्धि आन्तरिक प्रयासबाटै अवशोषित गर्ने गरेको र यसको न्यूनतम् हिस्सा मात्रै मूल्यमा देखाइने कम्पनीको भनाइ छ । रासस/पीटीआई  

युगखबर अनलाइनमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया