काठमाडौंः नेपाली बजारमा आज सुनको मुल्य बढेको छ । सोमबार प्रतितोला ८७ हजार २ सय रुपैयाँमा कारोबार भएको आज ३ सय रुपैयाँले बढेको हो ।
नेपाल सुनचाँदी व्यवसायी महासंघको अनुसार मंगलबार प्रतितोला ८७ हजार ५ सय रुपैयाँमा कारोबार भएको छ । त्यस्तै, हिजो ८६ हजार ७५० रुपैयाँमा खरिद विक्रि भएको तेजाबी सुन आज ८७ हजार ५० रुपैयाँमा कारोबार भएको छ ।
महासघको अनुसार चाँदी प्रतितोला आज १२ सय ३५ रुपैयाँमा कारेबार भैरहेको छ ।
युगखबर अनलाइनमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
प्रतिक्रिया