असार २९, २०८२ आइतबार July 13, 2025

मेरो माइक्रोफाइनान्सको शेयर आजदेखि लिलामीमा विक्री खुला

शेयर गर्नुहोस:
फन्ट परिवर्तन गर्नुहोस:

काठमाडौंः मेरो माइक्रोफाइनान्स लघुवित्त वित्तीय संस्था लिमिटेडको ६२ हजार ३८८ कित्ता शेयर आज (बिहीवार)देखि लिलामीमा आएको छ ।

कम्पनीले एनआईसी एशिया बैंकको स्वामित्वमा रहेको उक्त शेयर वैशाख २९ गतेसम्मका लागि लिलामीमा विक्री खुला गरेको हो । यो शेयरको मूल्य प्रतिकित्ता न्यूनतम रू. ५७६ तोकिएकाले सो वा सोभन्दा बढी मूल्य अंकित गरी बोलकबोल गर्नु पर्नेछ ।

बोलकबोल गर्दा न्यूनतम १०० कित्तादेखि अधिकतम सम्पूर्ण कित्तासम्म माग गर्न सकिने व्यवस्था छ । यो शेयर बाँडफाँटमा पर्ने आवेदकहरुले कम्पनीले वैशाख २३ गतेपश्चात घोषणा गर्ने हकप्रद र लाभांश प्राप्त गर्नेछन् । उक्त शेयर विक्री प्रबन्धकमा एनआईसी एशिया क्यापिटल रहेको छ ।

युगखबर अनलाइनमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

ताजा अपडेट
प्राप्त उपलब्धिको रक्षा गर्नु आजको आवश्यकताः महासचिव पोखरेल
२०८२ असार २९, आइतबार
राष्ट्रपति पौडेलद्वारा दुःख व्यक्त
२०८२ असार २९, आइतबार
नेपाली भाषा, साहित्य र संस्कृतिलाई एकताको सूत्रमा बाँध्ने काम आदिकविबाट : सभामुख घिमिरे
२०८२ असार २९, आइतबार
क्यान्सरका बिरामीलाई औषधि निःशुल्क दिइने
२०८२ असार २९, आइतबार
अवैध लागूऔषध सहित विभिन्न स्थानबाट १२ जना पक्राउ
२०८२ असार २९, आइतबार
प्रतिनिधिसभा बैठक सुरु, दुई विधेयक प्रस्तुत हुँदै
२०८२ असार २९, आइतबार
उत्तर कोरियाली नेता किमद्वारा लाभरोभसँगको वार्तामा युक्रेन युद्धमा रुसलाई पूर्ण समर्थन
२०८२ असार २९, आइतबार