काठमाण्डौः नेपाली बजारमा आज सुनको मुल्य प्रतितोला रु २ सयले बढेको छ ।
हिजो (आईतबार) प्रतितोला रु ९१ हजार ८ सयमा कारोबार भएको छापावाला सुन आज (सोमबार) रु २ सयले बढ्दै प्रतितोला रु ९२ हजार कायम भएको छ । तेजावी सुनको मुल्य पनि बढेर ९१ हजार ५ सय कायम भएको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको हो ।
आइतबार प्रति तोला एक हजार ३४५ रुपैयाँमा कारोबार भएको चाँदी सोमबार प्रति तोला १५ रुपैयाँले बढेर एक हजार ३६० रुपैयाँ कायम भएको छ ।
युगखबर अनलाइनमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
प्रतिक्रिया