काठमाडौं: शुक्रबार (आज) नेपाली बजारमा सुनको भाउ प्रतितोला ४०० रुपैयाँ घटेको छ ।
नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज छापावाल सुन प्रतितोला ९३ हजार ८०० रुपैयाँमा कारोबार भएकाे छ। हिजो बिहीबार छापावाल सुन ९४ हजार २०० रुपैयाँ ० रुपैयाँमा कारोबार भएकाे थियाे ।
त्यस्तै, आज तेजावी सुन ९३ हजार ३०० रुपैयाँमा कारोबार भुएकाे छ । हिजाे तेजावी सुन ९३ हजार ७०० रुपैयाँ मा काराेबार भएकाे थियो ।
यता, चाँदीको भाउ आज चौथो दिन पनि स्थिर रहेको छ। महासंघका अनुसार आज चाँदी एक हजार ३५० रुपैयाँ प्रतितोलामा नै कारोबार गर्न सकिनेछ ।
युगखबर अनलाइनमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
प्रतिक्रिया