काठमाडौंः सरकारले सामाजिक सुरक्षा भत्तामा ३३ प्रतिशतले बढाएको छ ।
आर्थिक वर्ष आगामी आर्थिक २०७८/०७९ को आय व्ययको विवरण(बजेट) प्रस्तुत गर्दै अर्थमन्त्री विष्णु पौडेलले सबै प्रकारका सामाजिक सुरक्षा भत्ता ३३ प्रतिशतले वृद्धि गरेको र वृद्धभत्ता ४ हजार पुर्याएको बताएका छन् ।
सामाजिक सुरक्षा भत्ताको लागि १ खर्ब बजेट विनियोजन भएको उनले बताए ।
युगखबर अनलाइनमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
प्रतिक्रिया