असार २४, २०८२ मंगलबार July 8, 2025

त्रिविको शोध प्रवन्ध अनुसन्धान परियोजना प्रस्ताव पठाउने समय थपियो (सूचना सहित)

शेयर गर्नुहोस:
फन्ट परिवर्तन गर्नुहोस:

काठमाडौंः त्रिभुवन विश्वविद्यालयले अनुसन्धान कोर्ष अन्र्तगतका सहकार्यत्मक र शोध प्रवन्ध अनुसन्धान परियोजना प्रस्तावको समय थप गरेको छ ।

त्रिभुवन विश्वविद्यालय कीर्तिपुरद्धारा आर्थिक वर्ष २०७७÷७८ को कार्यक्रम अन्र्तगत त्रिवि अन्र्तगतका सम्पूर्ण अध्ययन संस्थान र संकायहरुबाट सहकार्यत्मक अनुसन्धान परियोजना र शोध प्रवन्ध अनुसन्धान परियोजना सञ्चालनका लागि जेठ १४ गते भित्र अनुसन्धान प्रस्ताव पठाउन भनिएकोमा प्रस्ताव पठाउने समय थप गरिएको छ ।

शिक्षक, विद्यार्थी,शोद्यार्थीहरुबाट २०७८ बैशाख १३ गते अह्वान गरिएकोमा कोभिड १९ महामारी बढ्दै गएको अवस्थामा बन्दाबन्दीको कारण अनुसन्धान कर्ताबाट अवश्यक संख्यामा अनुसन्धान प्रस्ताव पेश हुन नसक्को हुँदा पुनः समय थप गरिएको छ ।

साथै उक्त अनुसन्धान प्रस्ताव एंव आवश्यक कागजातहरु पेश गर्ने समय सकिएको मिति देखि जेठ ३१ गते ४ः०० बजे सम्म समय थपिएको जानकरी दिएको छ ।

 

युगखबर अनलाइनमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

ताजा अपडेट
युरिक एसिडका बिरामीले के खानु हुन्छ, के खानु हुदैँन ? जान्नुहोस्
२०८२ असार २४, मंगलबार
उद्योगका मुद्दा राष्ट्रका मुद्दा हुन्: मन्त्री भण्डारी
२०८२ असार २४, मंगलबार
पूर्वप्रधानन्यायाधीश कल्याण श्रेष्ठलाई यसवर्षको ‘हेमबहादुर मल्ल सम्मान’ प्रदान गरिने
२०८२ असार २४, मंगलबार
बौद्धबाट १ करोड ४४ लाख नगदसहित चिनियाँ नागरिक पक्राउ
२०८२ असार २४, मंगलबार
गाजामा पाँच इजरायली सैनिकको मृत्यु : सेना
२०८२ असार २४, मंगलबार
सेनाको हेलिकप्टरद्वारा दुई जनाको सकुशल उद्धार
२०८२ असार २४, मंगलबार
छिटो न्याय सम्पादन र जनआस्था वृद्धि गर्न अहोरात्र खटिरहेका छौं : प्रधानन्यायाधीश
२०८२ असार २४, मंगलबार