काठमाडौं: नेकपा एमालेको स्थायी समितिको बैठक स्थगित भएको छ । बुधबार बस्ने भनिएको नेकपा एमालेको स्थायी कमिटी बैठक स्थगित भएको हो ।
स्थगित बैठक भोली बिहिवार सोही समयमा बस्ने बताईएको छ । यस अघि प्रधानमन्त्रीनिवास बालुवाटारमा ४ बजे बस्ने बैठकले सरकारका कामकारवाही, कोरोना नियन्त्रण र पार्टीका आन्तरिक विषयमा छलफल हुने उल्लेख थियो ।
युगखबर अनलाइनमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
प्रतिक्रिया