असार २९, २०८२ आइतबार July 13, 2025

राष्ट्रपति भण्डारीद्वारा संवैधानिक परिषद् सम्बन्धी अध्यादेश खारेज

शेयर गर्नुहोस:
फन्ट परिवर्तन गर्नुहोस:

काठमाडौँ: राष्ट्रपति विद्यादेवी भण्डारीले संवैधानिक परिषद्को काम, कर्तव्य, अधिकार र कार्यविधि सम्बन्धी पहिलो संसोधन अध्यादेश २०७८ खारेज गरेकी छन् ।

मन्त्रिपरिषद्को कार्यालयको सिफारिसमा राष्ट्रपति भण्डारीले अध्यादेश खारेज गरेकी हुन् ।

संसद्ले उक्त अध्यादेशलाई अनुमोदन नगरेको खण्डमा संवैधानिक नियुक्तिमा प्रश्न उठ्ने भएपछि खारेज गरेको देखिन्छ । संवैधानिक परिषद्‍द्वारा भएका नियुक्ति असंवैधानिक भएको जिकिरसहितको रिट सर्वोच्च अदालतमा विचाराध‍‍ीन छ ।

युगखबर अनलाइनमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया