श्रावण ३, २०८२ शनिबार July 19, 2025

प्रधानमन्त्री देउवा र प्रचण्डबीच भेटवार्ता – मन्त्रिपरिषद् विस्तारबारे छलफल

शेयर गर्नुहोस:
फन्ट परिवर्तन गर्नुहोस:

काठमाडौंः प्रधानमन्त्री शेरबहादुर देउवा र नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डबीच भेटवार्ता भएको छ ।

आज बिहान प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा प्रम देउवा र अध्यक्ष दाहालबीच भेटवार्ता भएको हो ।

स्रोतका अनुसार भेटवार्तामा सरकार सञ्चालन र मन्त्रिपरिषद् विस्तारबारे छलफल भएको छ ।

युगखबर अनलाइनमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया