श्रावण ३, २०८२ शनिबार July 19, 2025

जनता समाजवादी पार्टीको केन्द्रीय कार्यकारिणी समितिको बैठक बस्दै

शेयर गर्नुहोस:
फन्ट परिवर्तन गर्नुहोस:

काठमाण्डौंः जनता समाजवादी पार्टी (जसपा)को केन्द्रीय कार्यकारिणी समितिको बैठक आज बस्दैछ । निर्वाचन आयोगले जसपाको आधिकारिकता दिएपछि अध्यक्ष उपेन्द्र यादवले बैठक बोलाएका हुन् ।

मंगलबार आज दिउँसो दुई बजे पार्टी कार्यालय बालकुमारी ललितपुरमा बस्ने बैठकमा  पार्टीको आगामी रणनीति, सरकारमा सहभागीता लगायतका विषयमा छलफल हुने बताइएको छ ।

निर्वाचन आयोगले वैधता नदिएपछी चिढिएको जसपाको अर्का अध्यक्ष महन्थ ठाकुर समुह भने उपेन्द्र यादव समुहले आज बोलाएको बैठकमा सहभागी नहुने भएको छ ।

युगखबर अनलाइनमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया