श्रावण १, २०८२ बिहिबार July 17, 2025

कांग्रेसका थप तीन जिल्लाका कृयासिल सदस्यको नामावली सार्वजनिक

शेयर गर्नुहोस:
फन्ट परिवर्तन गर्नुहोस:

काठमाडौंः नेपाली कांग्रेसले थप तीन जिल्लाका क्रियाशील सदस्यहरुको नामावली सार्वजनिक गरेको छ ।

केन्द्रीय निर्वाचन समितिले मंगलबार सुनसरी, मकवानपुर र बागलुङका क्रियाशील सदस्यहरुको नामावली वेबसाइटमा प्रकाशन गरेको हो । यो सँगै ५६ जिल्लाका सदस्यहरुको नामावली सार्वजनिक भएको छ ।

कांग्रेसले यसअघि ५३ जिल्लाको सदस्यता सार्वजनिक गरिसकेको छ । सदस्यहरुको नामावली कांग्रेसको वेबसाइटमा हेर्न सकिन्छ

युगखबर अनलाइनमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

ताजा अपडेट
महिला फुटबलर साम्बाले अष्ट्रेलियाको ए लिग खेल्ने
२०८२ श्रावण १, बिहिबार
साफ महिला यू-२० च्याम्पियनसिपमा श्रीलंकाविरुद्धको खेलमा नेपाल विजयी
२०८२ श्रावण १, बिहिबार
‘बेहडाबाबालाई धार्मिक पर्यटकीय गन्तव्यका रुपमा विकास गर्न आवश्यक’
२०८२ श्रावण १, बिहिबार
उद्योग पूर्वाधार तयार नगरी औद्योगिकीकरण सम्भव छैन : मन्त्री भण्डारी
२०८२ श्रावण १, बिहिबार
श्रमिकको न्यूनतम पारिश्रमिक रु. १९ हजार ५५० हुने
२०८२ श्रावण १, बिहिबार
प्रेमराजा महतको ‘अहिलेको तीजैमा’ सार्वजनिक, सुनिता दुलालको साथमा नयाँ तीज धमाका (भिडियो)
२०८२ श्रावण १, बिहिबार
अफगान शरणार्थीहरू पाकिस्तानमा गिरफ्तारीको डरले अस्पताल छाड्दै
२०८२ श्रावण १, बिहिबार