असार २९, २०८२ आइतबार July 13, 2025

सत्तारुढ पाँच दलीय गठबन्धनको बैठक बालुवाटारमा जारी

शेयर गर्नुहोस:
फन्ट परिवर्तन गर्नुहोस:

काठमाडौंः सत्तारुढ पाँच दलीय गठबन्धनको बैठक सुरु भएको छ । प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा केहीबेरअघीदेखी शुरु भएको बैठकमा मन्त्रिपरिषद् विस्तारबारे छलफल भइरहेको बताईएको छ।

सत्ता गठबन्धनको बैठक पटकपटक बसेपनि दुई महिना बितिसक्दा समेत मन्त्रिपरिषद्ले पूर्णता पाउन सकेको छैन। आजको बैठकमा सर्वोच्च अदालतको पछिल्लो फैसला पश्चात राजनीतिक दल विभाजनसम्बन्धी अध्यादेश निष्कृय गर्ने विषयमा पनि छलफल भएको बताइएको छ।

युगखबर अनलाइनमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया