असार २८, २०८२ शनिबार July 12, 2025

एमाले महाधिवेशन सफल पार्न १२ समिति बनाउने निर्णय

शेयर गर्नुहोस:
फन्ट परिवर्तन गर्नुहोस:

काठमाडौंः नेकपा एमालेले १०औं महाधिवेशन सम्पन्न गर्न १२ वटा समिति बनाउने निर्णय गरेको छ । एमालेको आगामी मंसिर १० देखि १२ गतेसम्म चितवनमा हुने १०औं राष्ट्रिय महाधिवेशन मूल व्यवस्थापन समितिका संयोजक रामबहादुर थापा बादलको संयोजकत्वमा बसेको बैठकले उक्त निर्णय गरेको हो ।

बैठकमा समितिका सहसंयोजक सुरेन्द्र पाण्डेले महाधिवेशन स्थल र तयारीबारे जानकारी गराएका थिए । महाधिवेशनका लागि विभिन्न समितिका संयोजकहरू यसप्रकार रहेका छन् ।

प्रतिनिधि व्यवस्थापनः संगठन विभाग

जनपरिचालनः सुरेन्द्र पाण्डे

प्रचारप्रसारः योगेश भट्टराई

सांस्कृतिकः रघुजी पन्त र देवी ज्ञवाली

आर्थिकः विष्णु रिमाल

स्वास्थ्यः भानुभक्त ढकाल

मञ्च व्यवस्थापनः शेरबहादुर तामाङ

अतिथि सत्कारः राजन भट्टराई

आवास व्यवस्थापनः कृष्णभक्त पोखरेल

स्वयंसेवक परिचालनः विनोद श्रेष्ठ

यातायात व्यवस्थापनः काशीनाथ अधिकारी

खाद्य व्यवस्थापनः कपिल पोखरेल र पार्वती रावल

युगखबर अनलाइनमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

ताजा अपडेट
तीन करोडको लागतमा नदी नियन्त्रण योजना सम्पन्न
२०८२ असार २८, शनिबार
रत्ननगर आयुर्वेद अस्पताल : सेवा लिनेमा पुरुष भन्दा महिलाको सङ्ख्या धेरै
२०८२ असार २८, शनिबार
एक अर्ब ३७ करोडको ब्याग, जाे हालै एक जापनीले लिलामीमा लिए
२०८२ असार २८, शनिबार
मासुजन्य उत्पादनमा पशुपालक किसानलाई नगद अनुदान
२०८२ असार २८, शनिबार
सिमलताल घटनाको एक वर्ष : अझै पत्तो छैन ३९ यात्रुको अवस्था
२०८२ असार २८, शनिबार
बाख्रापालनमा जमेका चन्द दम्पती
२०८२ असार २८, शनिबार
विवेकभन्दा आवेग हाबी हुँदा संसदमा अवरोध र बहिष्कार प्रवृत्ति बढेका हुन् : विश्वप्रकाश शर्मा (अन्तवार्ता)
२०८२ असार २८, शनिबार