असार २८, २०८२ शनिबार July 12, 2025

माग सुनुवाइ नभए अनसन बस्ने डडेलधुरा काँग्रेस जिल्ला सभापतिको चेतावनी

शेयर गर्नुहोस:
फन्ट परिवर्तन गर्नुहोस:

काठमाडौंः नेपाली कांग्रेस डडेल्धुराका सभापति कर्णबहादुर मल्लले निर्वाचन समितिको भूमिकामाथि असन्तुष्टि जनाउदै अनसन बस्ने चेतावनी दिएका छन् ।

उनले प्रधानमन्त्री देउवालाई डडेलल्धुरामा बहिस्कार गर्दापनि अधिवेशनलाई समितिले वैधता पाएको भन्दै आपत्ति जनाएका छन् ।

उनले डडेल्धुराको समिति केन्द्रिय सभापतिको निर्देशनमा चलिरहेको पनि शनिबार सानेपामा आयोजित पत्रकार सम्मेलनमा बताए ।

डडेल्धुरा जिल्ला सभापति मल्लले आफूहरुको माग सुनुवाइ नभएको अवस्थामा मंसिर १ देखि पार्टी कार्यालय सानेपामा अनसन बस्ने पनि बताए ।

अधिवेशनको विषयलाई लिएर सभापति देउवाको गृहजिल्ला समेत रहेको डडेल्धुरामा वरिष्ठ नेता रामचन्द्र पौडेल समूह असन्तुष्ठ रहेको छ । उसले सम्पन्न हुन लागेको स्थानीय तहकाे अधिवशन तालिका एकपक्षिय सार्वजनिक गरेका भन्दै मान्य नहुने बताउँदै आएको छ ।

युगखबर अनलाइनमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

ताजा अपडेट
नेपाल नागरिकता (दोस्रो संशोधन) विधेयक, २०८१ माथि विचार गरियोस्’ प्रस्ताव स्वीकृत
२०८२ असार २७, शुक्रबार
त्रिभुवन विश्वविद्यालयले अध्ययन बिदा दुरुपयोग गर्नेबाट उठ्ने रकम निवृत्तिभरण कोषमा राख्ने
२०८२ असार २७, शुक्रबार
एन्फा यु-१६ लिग : चर्च बोइज युथ क्लबले बोइज युनाइटेडलाई ९-० गोल अन्तरले हरायो
२०८२ असार २७, शुक्रबार
दक्षिण कोरिया, अमेरिका र जापानका शीर्ष सैन्य प्रमुखहरूबीच सियोलमा भेट
२०८२ असार २७, शुक्रबार
रसुवा बाढीमा परेर मृत्यु हुनेको सङ्ख्या ११ पुगे, ८६२ जनाको उद्धार : अझै १९ जना बेपत्ता
२०८२ असार २७, शुक्रबार
नेपाली राजनीतिमा स्वर्गीय गोविन्द कँडेलको योगदान स्मरणयोग्य : सभापति देउवा
२०८२ असार २७, शुक्रबार
राजनीति आफ्नो प्राणमै रहेको छ : पशुपति शमशेर जबरा
२०८२ असार २७, शुक्रबार