असार २५, २०८२ बुधबार July 9, 2025

नेपाल बार एसोसिएसनका पूर्वअध्यक्ष खड्का कांग्रेस केन्द्रीय सदस्यमा पराजित

शेयर गर्नुहोस:
फन्ट परिवर्तन गर्नुहोस:

काठमाडौंः नेपाल बार एसोसिएसनका पूर्वअध्यक्ष प्रेमबहादुर खड्का नेपाली कांग्रेसको केन्द्रीय सदस्यमा पराजित भएका छन् । नेपाली कांग्रेसको १४औं महाधिवेशनमा खुलातर्फ केन्द्रीय सदस्यका उम्मेदवार रहेका बारका पूर्व अध्यक्ष खड्का पराजित भएका हुन् ।

सभापति शेरबहादुर देउवा पक्षबाट खुला केन्द्रीय सदस्यको उम्मेदवार बनेका उनी पराजित भएका हुन् ।
निर्वाचनमा उनले ४५३ मत पाए ।

खुला केन्द्रीय सदस्यमा देउवा पक्षका २६ जना निर्वाचित भएका छन् । ३५ सदस्यका लागि लागि ९९ जना उम्मेदवार बनेका थिए । -न्यूज कारखाना

युगखबर अनलाइनमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

ताजा अपडेट
विपक्षी दलको विरोधका कारण प्रदेशसभा बैठक अवरुद्ध
२०८२ असार २५, बुधबार
उपराष्ट्रपति यादव र फ्रान्सेली राजदूतबिच शिष्टाचार भेट
२०८२ असार २५, बुधबार
‘पार्टी नेतृत्वको विषयमा छलफल गर्ने बेला भएको छैन’ – महासचिव पोखरेल
२०८२ असार २५, बुधबार
स्पेन भ्रमणलाई लिएर फैलिएको भ्रमप्रति परराष्ट्र मन्त्रालयको आपत्ति, भ्रामक समाचारमा विश्वास नगर्न आग्रह
२०८२ असार २५, बुधबार
राप्रपा अनुशासन आयोगमा कार्की, प्रवक्ता लावती पदमुक्त
२०८२ असार २५, बुधबार
पोखरा विश्वविद्यालयको सिनेटः एक अर्ब ५४ करोडको बजेट पारित
२०८२ असार २५, बुधबार
त्रिविका नवनियुक्त उपकुुलपतिले लिए पद तथा गाेपनियताको सपथ
२०८२ असार २५, बुधबार