असार २३, २०८२ सोमबार July 7, 2025

प्रेस चौतारी सुर्खेतको अध्यक्षमा खत्री

शेयर गर्नुहोस:
फन्ट परिवर्तन गर्नुहोस:

काठमाण्डौंः प्रेस चौतारी नेपालको सुर्खेत अध्यक्षमा गोविन्द खत्री निर्वाचित भएका छन् । प्रेस चौतारीको भएको जिल्ला सम्मेलनमा खत्रीको अध्यक्षता २१ सदस्यीय जिल्ला समिति बनेको हो ।

उपाध्यक्षद्वयमा सीता ओली र यसकुमार चपाईं, सचिवमा मुना हमाल, सहसचिवमा दिनेश बुढा र  यामबहादुर विक, कोषाध्यक्षमा अप्सरा बिष्ट चयन भएका छन् ।

युगखबर अनलाइनमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया