काठमाण्डौः प्रमुख प्रतिपक्षी दल नेकपा एमालेले स्थानीय तहको चुनाव वैशाखमै हुनुपर्ने माग गरेको छ ।
एमाले अध्यक्ष केपी शर्मा ओलीले आइतवार एक विज्ञप्ति प्रकाशित गरी चुनाव सार्न गरिने कुनै पनि बहानाबाजी स्वीकार्य नहुने बताएका हुन् ।
पत्रकार सम्मेलनमार्फत धारणा राख्ने तयारी भएकोमा ओलीलाई कोरोना संक्रमण देखिएपछि विज्ञप्ति मार्फत एमालेले पछिल्ला घटनाहरूमा पार्टीको धारणा स्पष्ट गरेको छ ।
हेर्नुहोस् विज्ञप्ति
युगखबर अनलाइनमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
प्रतिक्रिया