काठमाण्डौंः एकीकृत शक्ति नेपालका सहकर्मीहरूको प्रारम्भिक जिल्ला भेलाले माधवप्रसाद लम्सालको संयोजकत्वमा १७ सदस्यीय नवलपुर जिल्ला तदर्थ समिति गठन गरेको छ ।
माघ १५ गते कावासोतीमा आयोजित एक समारोहका बीच उक्त समितिको गठन भएको हो । समितिका सदस्यहरूमा डा. विष्णुप्रसाद सुवेदी, हरिहर पौडेल, होमबहादुर लुङ्गेली मगर, चिरञ्जीवी पहलमान सुनार, नारायणप्रसाद लम्साल, अनु सुवेदी, जीवन सापकोटा, नारायण गौतम, झलक
छन् । सहकर्मी भेलालाई केन्द्रीय अध्यक्ष देवप्रकाश त्रिपाठी, महासचिव डा. बीपी तिम्सिना र आर्थिक विभागका उपप्रमुख भास्करराज पन्तले सम्बोधन गर्नुभएको थियो ।
जिल्लासमितिका सहकर्मीहरूलाई केन्द्रीय अध्यक्षले पवित्र माटो हातमा लिएर शपथ गराउनुभएको थियो । शपथपछि जिल्ला संयोजक माधवप्रसाद लम्सालले भने चापागाई, गोपाल पोखरेल, टेकबहादुर ‘हामी दुई महिनाभित्रै जिल्ला सम्मेलनको भुजेल, राजीवकुमार न्यौपाने, मुक्तिनाथ आयोजना गरेर पार्टीलाई नयाँ उचाइमा सिग्देल र वसन्त बस्ताकोटी रहेका पुऱ्याउने छौं ।’
युगखबर अनलाइनमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
प्रतिक्रिया