असार २४, २०८२ मंगलबार July 8, 2025

कार्यव्यवस्था परामर्श समितिको बैठक सुरु, एमसीसी मुख्य एजेण्डा

शेयर गर्नुहोस:
फन्ट परिवर्तन गर्नुहोस:

काठमाडौंः प्रतिनिधिसभाको बैठकअघि कार्यव्यवस्था तथा परामर्श समितिको बैठक सुरु भएको छ । बैठक नयाँ बानेश्वरस्थित संसद् भवनको शंकर हलमा बसेको हो ।

बैठकले दिउँसो १ बजे बस्ने प्रतिनिधिसभाको बैठकको कार्यसूची तय गर्नेछ । आजको संसद् बैठकमा एमसीसी सम्झौता अनुमोदनका लागि टेबल गर्ने सत्ता गठबन्धनका नेताहरुबीच सहमति जुटेको छ । कार्यव्यवस्थाको बैठकले एमसीसीलाई संसद्को कार्यसूचीमा राख्ने बताइएको छ ।

आजको कार्यव्यवस्था परामर्श समितिको बैठक पनि प्रमुख प्रतिपक्ष दल नेकपा (एमाले)ले बहिष्कार गरेको छ । संसद् अवरोध पनि कायमै राख्ने एमालेका प्रमुख सचेतक विशाल भट्टराईले बताए ।

युगखबर अनलाइनमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

ताजा अपडेट
बौद्धबाट १ करोड ४४ लाख नगदसहित चिनियाँ नागरिक पक्राउ
२०८२ असार २४, मंगलबार
गाजामा पाँच इजरायली सैनिकको मृत्यु : सेना
२०८२ असार २४, मंगलबार
सेनाको हेलिकप्टरद्वारा दुई जनाको सकुशल उद्धार
२०८२ असार २४, मंगलबार
छिटो न्याय सम्पादन र जनआस्था वृद्धि गर्न अहोरात्र खटिरहेका छौं : प्रधानन्यायाधीश
२०८२ असार २४, मंगलबार
यु–२० महिला साफ च्याम्पियनसिप फुटबल टोलीको बिदाइ
२०८२ असार २४, मंगलबार
इन्धन अभावले गाजामा मानवीय स्थिति भयावह : संयुक्त राष्ट्रसङ्घ
२०८२ असार २४, मंगलबार
चीनको न्यालममा भारी वर्षा, भोटेकोशी–सुनकोशी क्षेत्रमा सतर्कता अपनाउन प्रशासनको आग्रह
२०८२ असार २४, मंगलबार