असार २४, २०८२ मंगलबार July 8, 2025

माओवादी केन्द्रकी वडा सदस्य निर्विरोध निर्वाचित

शेयर गर्नुहोस:
फन्ट परिवर्तन गर्नुहोस:

काठमाण्डौः माओवादी केन्द्र वर्दिबासबाट महिला वडा सदस्य निर्विरोध निर्वाचित भएकी छन ।

नगरपालिकाको वडा नं ७ बाट कुनै पनि महिलाहरुले मनोनयन दर्ता नगरेपछि उक्त वडाकी दलित महिला सदस्य कलिमाया निर्वाचित भएको निर्वाचन कार्यालय बर्सिबासले जनाएको छ । बर्दिबास नगरपालिकामा निर्बिरोध निर्वाचित हुने उनी पहिलो महिला जनप्रतिनिधि बनेकी छन ।

बर्दिबास नगरपालिकामा माओवादी केन्द्रलार्इ माया गर्ने भएकाले आफू मात्र हैन माओवादी केन्द्रका सवै उम्मेदवार विजय हुने उनले दाबी गरिन ।

युगखबर अनलाइनमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया