काठमाडौंः भक्तपुरको मध्यपुर थिमी नगरपालिकामा नेपाली कांग्रेसले शुरुवाती अग्रता लिएको छ। हालसम्म ८०० गणना भएको मत परिणाम अनुसार मेयर पदमा नेपाली कांग्रेसले ४३७ र नेकपा एमालेले २८६ मत प्राप्त गरेका छन् ।
यस्तै उपमेयरमा भने एमालेले ३३६ मत प्राप्त गरेको छ भने नेपाली कांग्रेसले २९६ मत प्राप्त गरेको छ ।
प्रतिक्रिया