असार २४, २०८२ मंगलबार July 8, 2025

गुल्मीको रेसुङ्गा नगरपालिकाको प्रमुख-उपप्रमुखमा काँग्रेस बिजयी

शेयर गर्नुहोस:
फन्ट परिवर्तन गर्नुहोस:

काठमाण्डौंः गुल्मीको रेसुङ्गा नगरपालिकाको मेयरमा नेपाली कांग्रेसका खिलध्वज पन्थी विजयी भएका छन् ।

गठबन्धनको नेतृत्व गर्दै उनी मेयर पदमा उम्मेदार बनेका थिए । उनले नेकपा एमालेका राजेन्द्र पाण्डेलाई १३५२ मतले हराएका हुन् । यसअघि नेकपा एमालेले मेयर उपमेयरसहित बहुमत वडा जितेको रेसुङ्गामा कांग्रेसले गठबन्धनको बलमा जित निकालेको हो ।

एमालेका उपमहासचिव प्रदीप ज्ञवाली तथा सचिव गोकर्ण विष्टको गृहजिल्लाको सदरमुकाम रहेको यो पालिकामा कांग्रेसको जितले एमालेलाई चुनौती थपेको छ ।

यसैगरी उपमेयरमा नेपाली कांग्रेसका अमृतादेवी कुँवर विजयी भएकी छन् । उनले १५७२ मतान्तरले विजयी भएकी हुन् ।

१४ वटा वडा रहेको यो पालिकामा नेपाली कांग्रेसले १० र एमालेले ४ वटा वडामा जितेका छन् ।

युगखबर अनलाइनमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

ताजा अपडेट
गाजामा पाँच इजरायली सैनिकको मृत्यु : सेना
२०८२ असार २४, मंगलबार
सेनाको हेलिकप्टरद्वारा दुई जनाको सकुशल उद्धार
२०८२ असार २४, मंगलबार
छिटो न्याय सम्पादन र जनआस्था वृद्धि गर्न अहोरात्र खटिरहेका छौं : प्रधानन्यायाधीश
२०८२ असार २४, मंगलबार
यु–२० महिला साफ च्याम्पियनसिप फुटबल टोलीको बिदाइ
२०८२ असार २४, मंगलबार
इन्धन अभावले गाजामा मानवीय स्थिति भयावह : संयुक्त राष्ट्रसङ्घ
२०८२ असार २४, मंगलबार
चीनको न्यालममा भारी वर्षा, भोटेकोशी–सुनकोशी क्षेत्रमा सतर्कता अपनाउन प्रशासनको आग्रह
२०८२ असार २४, मंगलबार
प्रधानमन्त्री ओली र कांग्रेस सभापति देउवाबीच बालुवाटारमा भेटवार्ता
२०८२ असार २४, मंगलबार