असार २४, २०८२ मंगलबार July 8, 2025

शिवनाथको अध्यक्षमा कांग्रेस र उपाध्यक्षमा एमाले विजयी

शेयर गर्नुहोस:
फन्ट परिवर्तन गर्नुहोस:

काठमाण्डौंः बैतडीको शिवनाथ गाउँपालिकाको अध्यक्षमा नेपाली कांग्रसका कर्णसिंह साउद र उपाध्यक्षमा नेकपा (एमाले)का सकुन्तला साउद विजयी भएका छन् ।

अध्यक्षमा कर्णले ३हजार १सय ६५मत ल्याइ विजयी हुदाँ उनका निकटतम् प्रतिद्वन्द्वी एमालेका हजारी साउदले २हजार ८सय ४९ मत ल्याएका छन् ।

उपाध्यक्षमा एमालेका सकुन्तला साउदले २हजार ८सय १७ मत ल्याइ विजयी हुदाँ उनका निकटतम् प्रतिद्वन्द्वी नरेन्द्र सिंह साउदले २हजार ६सय ७९ मत ल्याएका छन् ।

६ वडा रहेको शिवनाथको ३वडामा नेकपा(माओवादी केन्द्र)ले विजय हासिल गरेको छ भने, २वडामा कांग्रेस र १मा एमाले विजय भएको छ ।

शिवनाथ गाउँपालिकाको वडा न. १, वडा न. ३ र वडा न. ५मा नेपाली कांग्रेस विजयी भएको छ भने, वडा न.२, वडा न. ४ मा नेकपा एमाले विजय भएको छ । वडा न.१को अध्यक्षमा कांग्रेसका बल्देव सिंह चाड विजयी हुदाँ वडा न.२को अध्यक्षमा एमालेका सुरेन्द्र सिंह साउद विजयी भएका छन् ।

यसैगरी वडा न.३मा  कांग्रेसका केशव कलौनी विजयी हुदाँ वडा न. ४मा एमालेका धन बहादुर महता विजयी भएकाछन् । वडा न.५मा कांग्रेसकै केशव चन्द विजयी भएका छन् । वडा न. ६मा नेकपा(माओवादी केन्द्र)का भरत पार्की विजयी भएका छन् । न्यूजकारखाना

युगखबर अनलाइनमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

ताजा अपडेट
यु–२० महिला साफ च्याम्पियनसिप फुटबल टोलीको बिदाइ
२०८२ असार २४, मंगलबार
चीनको न्यालममा भारी वर्षा, भोटेकोशी–सुनकोशी क्षेत्रमा सतर्कता अपनाउन प्रशासनको आग्रह
२०८२ असार २४, मंगलबार
प्रधानमन्त्री ओली र कांग्रेस सभापति देउवाबीच बालुवाटारमा भेटवार्ता
२०८२ असार २४, मंगलबार
चिकित्सक संघद्वारा देशभरका अस्पतालमा आकस्मिकबाहेकका सेवा बन्द
२०८२ असार २४, मंगलबार
अध्यक्ष दाहालद्वारा बाढी प्रभावितको उद्धारलाई प्रभावकारी बनाउन आग्रह
२०८२ असार २४, मंगलबार
त्रिशुली नदीमा आएको बाढीबाट जोगिन सतर्कता अपनाउन प्रधानमन्त्रीको आग्रह
२०८२ असार २४, मंगलबार
पर्यटकको नयाँ गन्तव्य बन्दै ‘साम्बा चोक’
२०८२ असार २४, मंगलबार