असार २४, २०८२ मंगलबार July 8, 2025

खोटाङको बराहपोखरी गाउँपालिकामा कांग्रेसका बञ्जरा भारी मतका साथ बिजयी

शेयर गर्नुहोस:
फन्ट परिवर्तन गर्नुहोस:

काठमाण्डौंः खोटाङको बराहपोखरी गाउँपालिका अध्यक्षमा गठबन्धनबाट उठेका कांग्रेसका शालिकराम बञ्जरा बिजयी भएका छन् । एमालेका उम्मेदवार गोमा मगरलाई ८५१ मतले पराजित गर्दै बञ्जरा अध्यक्षमा विजयी भएका हुन् ।

बञ्जराले ३१८१ मत पाएका थिए भने उनका निकटतम प्रतिद्धन्द्धी मगरले २३३० मत प्राप्त गरेका थिए । उपाध्यक्षमा गठबन्धनकै तर्फबाट उठेका नेकपा एकीकृत समाजवादीका भुबलराज राई विजयी भएका छन् । उनले २६९२ मत पाएका छन् ।

उपाध्यक्षका निकटतम प्रतिद्धन्द्धी एमालेका जीवनकुमार राईले २२९५ मत पाएको निर्वाचन अधिकृतको कार्यालयले जनाएको छ । बञ्जरा निवर्तमान गाउँपालिका अध्यक्ष र मगर निवर्तमान उपाध्यक्ष हुन् ।

युगखबर अनलाइनमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

ताजा अपडेट
यु–२० महिला साफ च्याम्पियनसिप फुटबल टोलीको बिदाइ
२०८२ असार २४, मंगलबार
चीनको न्यालममा भारी वर्षा, भोटेकोशी–सुनकोशी क्षेत्रमा सतर्कता अपनाउन प्रशासनको आग्रह
२०८२ असार २४, मंगलबार
प्रधानमन्त्री ओली र कांग्रेस सभापति देउवाबीच बालुवाटारमा भेटवार्ता
२०८२ असार २४, मंगलबार
चिकित्सक संघद्वारा देशभरका अस्पतालमा आकस्मिकबाहेकका सेवा बन्द
२०८२ असार २४, मंगलबार
अध्यक्ष दाहालद्वारा बाढी प्रभावितको उद्धारलाई प्रभावकारी बनाउन आग्रह
२०८२ असार २४, मंगलबार
त्रिशुली नदीमा आएको बाढीबाट जोगिन सतर्कता अपनाउन प्रधानमन्त्रीको आग्रह
२०८२ असार २४, मंगलबार
पर्यटकको नयाँ गन्तव्य बन्दै ‘साम्बा चोक’
२०८२ असार २४, मंगलबार