काठमाण्डौंः काठमाडौँ -२९ मा कांग्रेसको कुश ढकालको प्यानलै विजयी भएको छ । काठमाडौँ महानगरपालिका -२९ मा नेपाली कांग्रेसको कुश ढकालको प्यानलै विजयी भएको हो ।
वडाध्यक्षमा ढकाल निर्वाचित हुँदा महिला सदस्यमा रेनु श्रेष्ठ, दलित महिला सदस्यमा संगिता पुजारी, खुला सदस्यमा सन्तोष ढुंगेल र अनिल श्रेष्ठ विजयी भएका हुन् ।
युगखबर अनलाइनमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
प्रतिक्रिया