असार २५, २०८२ बुधबार July 9, 2025

विकासलाई प्रचार गर्न नसक्दा कांग्रेस पछि पर्‍यो: वरिष्ठ नेता पौडेल

शेयर गर्नुहोस:
फन्ट परिवर्तन गर्नुहोस:

काठमाण्डौंः नेपाली काँग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेलले काँग्रेसले गरेको विकासलाई प्रचार गर्न नसक्दा पछि परेको बताउनुभएको छ ।

तनहुँको व्यास नगरपालिका–११ रानीगाउँमा आज आयोजित कार्यक्रममा वरिष्ठ नेता पौडेलले गत निर्वाचनबाट केपी शर्मा ओलीको सरकारलाई देश बनाउनका लागि पाँच वर्षको म्यान्डेट जनताले दिए पनि आपसी द्वन्द्वका कारण सरकार परिवर्तन भएको उल्लेख गर्नुभयो ।

वरिष्ठ नेता पौडेलले देशको विकास होस् भन्ने काँग्रेसको रहेको तर कम्युनिस्टहरूकै झगडाका कारण काँग्रेस नेतृत्वमा सरकार बनेको बताउनुभयो ।

युगखबर अनलाइनमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया