काठमाडौं । त्रिभुवन विश्वविद्यालय क्रिकेट मैदानमा भएको त्रिकोणात्मक शृंखलामा ओमानसँग नेपाल १८ रनले पराजित भएको छ।
४६.५ ओभरमा नेपालले पूरा विकेट गुमाएर मात्र १ सय ७९ रन जोड्नसक्यो।
यसअघि ओमानले पूरा ओभर खेल्दा ९ विकेट गुमाएर १ सय ९७ रन जोडेको थियो।
युगखबर अनलाइनमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
प्रतिक्रिया