असार २६, २०८२ बिहिबार July 10, 2025

ईश्वर श्रेष्ठलाई राप्रपा नेपाल कर्णाली प्रदेश अध्यक्षको जिम्मेवारी

शेयर गर्नुहोस:
फन्ट परिवर्तन गर्नुहोस:

काठमाण्डौंः राप्रपा नेपाल कर्णाली प्रदेशको अध्यक्षको जिम्मेवारी ईश्वर श्रेष्ठले पाएका छन्।

सुर्खेतमा जारी कर्णाली प्रदेश स्तरीय अगुवा कार्यकर्ता भेलाको क्रममा प्रदेश अध्यक्षको जिम्मेवारी श्रेष्ठलाई प्रदान गरिएको हो।

पार्टीका अध्यक्ष कमल थापाले श्रेष्ठलाई जिम्मेवारी दिँदै बधाइसहित शुभकामना दिएका छन्। जिम्मेवारी प्राप्त जोशी हाल केन्द्रीय सदस्यको भूमिकामा थिए। उनी नेपाली सेनाबाट सेवा निवृत्त भएपछि राजनीतिमा संलग्न थिए भने पहिला पनि जिल्ला र प्रदेश समितिमा बसेर जिम्मेवारी बहन गरिसकेका छन्।

प्रदेश अध्यक्षको जिम्मेवारी पाएपछि श्रेष्ठले कर्णाली प्रदेश भौगोलिक रुपमा दुर्गम भएता पनि त्यो चुनौतीलाई पार गर्दै राप्रपा नेपालको बलियो संगठन निर्माण गर्न आफू लागिपर्ने बताए।

युगखबर अनलाइनमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

ताजा अपडेट
किमले अचानक हटाए मुख्य अङ्गरक्षक, दिए नयाँलाई जिम्मेवारी
२०८२ असार २६, बिहिबार
गुरु आफ्नो नैसर्गिक स्वभाव चिनाउने पूज्य पात्र हुन् : प्रधानमन्त्री
२०८२ असार २६, बिहिबार
‘भिसा भेरिफिकेसन’ले कैलाश मानसरोवर जाने पर्यटकलाई सास्ती
२०८२ असार २६, बिहिबार
पीएसजीको दमदार प्रदर्शन : चेल्सीसँग उपाधि भिडन्त, ट्रम्प पनि खेल हेर्न आउने
२०८२ असार २६, बिहिबार
थेरापी सेन्टरका कर्मचारीलाई ऋण खोजेर तलब खुवाँइदै
२०८२ असार २६, बिहिबार
मीन माध्यमिक विद्यालयको छानो बनाउन इन्भेष्टमेन्ट मेगा बैंकको सहयोग
२०८२ असार २६, बिहिबार
छ करोडमा पाँच श्ययाको अस्पताल भवन निर्माण
२०८२ असार २६, बिहिबार