श्रावण ६, २०८२ मंगलबार July 22, 2025

नेपाली बजारमा रेड्मीको सस्तो फोन आउँदै

शेयर गर्नुहोस:
फन्ट परिवर्तन गर्नुहोस:

काठमाडौंः साओमीले नेपाली बजारमा रेड्मीको सस्तो फोन ल्याउने तयारी गरेको छ । एक विज्ञप्ति जारी गर्दै कम्पनीले चाँडै नै ‘रेड्मी १०ए’ (Redmi 10A) नामको स्मार्टफोन ल्याउने जानकारी दिएको हो ।

दुई ओटा सिम लाग्ने फोनमा ६.५३ इन्चको एचडी प्लस डिस्प्ले छ । यसमा १० वाटको फास्ट चार्जिङ सहित ५००० एमएएच ब्याट्री रहेको फोनमा मुख्य क्यामेरा १३ मेगापिक्सेलको छ ।त्यस्तै २ मेगापिक्सेलको डेप्थ क्यामेरा दिइएको छ । सेल्फी पारखीका लागि फोनमा ५ मेगापिक्सेलको क्यामेरा छ ।

एन्ड्रोइड ११ मा आधारित मियूआई १२.५ मा चल्ने फोनमा मिडियाटेक हेलियो जी२५ चिपसेट छ । कम्पनीले कुन र्‍याम/स्टाेरेज भेरियन्ट कति मूल्यमा उपलब्ध हुने भन्ने विषयमा विस्तृत विवरण खुलाएको छैन । टेकपाना

युगखबर अनलाइनमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

ताजा अपडेट
मुगुमा ४९ करोड ४६ लाख राजस्व संकलन
२०८२ श्रावण ६, मंगलबार
पाकिस्तानमा मनसुन प्रकोपः जनजीवन अस्तव्यस्त, सयौं प्रभावित
२०८२ श्रावण ६, मंगलबार
दुई किलो सुन र २४ लाख नगदसहित चिनियाँ नागरिक पक्राउ
२०८२ श्रावण ६, मंगलबार
मानवअधिकार प्रवर्द्धन गर्न सरकार प्रतिबद्ध : मन्त्री चौरसिया
२०८२ श्रावण ६, मंगलबार
मुलुकमा सुशासन कायम हुन नसकेकै कारण गरिबी, बेरोजगारी र घुसखोरी बढ्यो : महासचिव भुसाल
२०८२ श्रावण ६, मंगलबार
भारतको उपराष्ट्रपति पदबाट जगदीप धनखरको राजीनामा, स्वास्थ्यलाई प्राथमिकता दिने निर्णय
२०८२ श्रावण ६, मंगलबार
सभामुख घिमिरेद्वारा रास्वपा र राप्रपाका नेताहरूसँग छलफल
२०८२ श्रावण ६, मंगलबार