असार २६, २०८२ बिहिबार July 10, 2025

सभामुखद्वारा विधेयक प्रमाणित

शेयर गर्नुहोस:
फन्ट परिवर्तन गर्नुहोस:

काठमाण्डौंः सभामुख अग्निप्रसाद सापकोटाले आज ‘मदन भण्डारी विज्ञान तथा प्रविधि विश्वविद्यालय सम्बन्धमा व्यवस्था गर्न बनेको विधेयक’ प्रमाणित गरेका छन् ।

सभामुख सापकोटाले प्रतिनिधिसभामा उत्पति भएर सङ्घीय संसद्को दुवै सदनबाट विभिन्न मितिमा पारित उक्त विधेयक प्रमाणित गर्नुभएको सभामुखको सचिवालयले जनाएको छ । रासस

युगखबर अनलाइनमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया