काठमाडौंः नेपाली काँग्रेसको भ्रातृ संगठन नेपाल महिला संघको अध्यक्षमा सिरहा निवासी उषाकुमारी मिश्र राउत नियुक्त हुनु भएको छ ।
नेपाली काँग्रेसका सभापति शेरबहादुर देउवाले पार्टीकाे चैत १५ गते केन्द्रीय कार्यसमितिको निर्णय अनुसार, नेतृ मिश्रलाई सो पदमा नियुक्त गर्नुभएको जानकारी पार्टीका मुख्य सचिव कृष्णप्रसाद पौडेलले दिनुभयो ।
युगखबर अनलाइनमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
प्रतिक्रिया