असार २८, २०८२ शनिबार July 12, 2025

सभापति देउवाको कार्यशैलीप्रति कांग्रेस इतर समूहको खबरदारी

शेयर गर्नुहोस:
फन्ट परिवर्तन गर्नुहोस:

काठमाण्डौंः नेपाली कांग्रेसको संस्थापन इतर समूह(शेखर गगन समूह)‘एकाधिकार विरुद्ध’ खबरदारी सभा गरेको छ।

इतर समूहनिकट रहेका भ्रातृ संगठनहरुकाे संयाेजनमा नेताहरुले बुधबार राष्ट्रियसभा गृहमा ‘एकाधिकार विरुद्ध’ खबरदारी सभा गरेका हुन् । नेविसंघ, नेपाल तरुण दल र नेपाल महिला संघको ब्यानरमा आयोजना गरिएको सभामा कांग्रेस पुर्व सहमहामन्त्री अर्जुननरसिंह केसी प्रमुख अतिथि थिए।

सभामा नेका केन्द्रीय सदस्यहरु मधु आचार्य, सरिता प्रसाईं, किरण यादव, प्रतिमा गौतम, दिनेश कोइराला साथै जगदिश्वर नरसिह केसि, गुरुराज घिमिरे, भुपेन्द्र जग शाहि लगायत नेताहरु सहभागी थिए।

यस्तै, १४ औँ महाधिवेशनमा पार्टीको प्रदेश कार्यसमिति सभापतिका उममेदवारहरु, नेविसंघ, तरुण दलका पूर्व अध्यक्ष पदाधिकारि, नेता–कार्यकर्ताहरुको बाक्लो उपस्थिति रहेको थियो। तर समूहको नेतृत्व गर्दै आएको डा. शेखर कोइराला र १४ औँ महाधिवेशनमा इतर समूहबाट पदाधिकारीमा विजयी भएका नेताहरुको भने उपस्थिति थिएन। खबरदारी सभाको संयोजन तरुण दलका नेता निरन्जन थापाले गरेका थिए ।

युगखबर अनलाइनमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

ताजा अपडेट
तीन करोडको लागतमा नदी नियन्त्रण योजना सम्पन्न
२०८२ असार २८, शनिबार
रत्ननगर आयुर्वेद अस्पताल : सेवा लिनेमा पुरुष भन्दा महिलाको सङ्ख्या धेरै
२०८२ असार २८, शनिबार
एक अर्ब ३७ करोडको ब्याग, जाे हालै एक जापनीले लिलामीमा लिए
२०८२ असार २८, शनिबार
मासुजन्य उत्पादनमा पशुपालक किसानलाई नगद अनुदान
२०८२ असार २८, शनिबार
सिमलताल घटनाको एक वर्ष : अझै पत्तो छैन ३९ यात्रुको अवस्था
२०८२ असार २८, शनिबार
बाख्रापालनमा जमेका चन्द दम्पती
२०८२ असार २८, शनिबार
विवेकभन्दा आवेग हाबी हुँदा संसदमा अवरोध र बहिष्कार प्रवृत्ति बढेका हुन् : विश्वप्रकाश शर्मा (अन्तवार्ता)
२०८२ असार २८, शनिबार