काठमाण्डौंः सत्तारुढ प्रमुख दल नेपाली कांग्रेसले ‘जनताको साथमा कांग्रेस’ अभियान घोषणा गरेको छ ।
आगामी मंसिर ४ गते हुने प्रदेश तथा प्रतिनिधिसभा निर्वाचनलाई लक्षित गरी कांग्रेसले भदौ १० देखि २४ सम्म चुनावी अभियान सञ्चालन गर्ने शनिबार आयोजित पत्रकार सम्मेलनमा पार्टी प्रवक्ता डा. प्रकाशशरण महतले जानकारी दिएका छन् ।
अभियानका लागि ७७ जिल्लामा नै केन्द्रीय प्रतिनिधि खटाइने डा. महतको भनाइ छ ।
यस्तो छ ‘जनताको साथमा कांग्रेस’ अभियान
ँ
युगखबर अनलाइनमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
प्रतिक्रिया