असार ३२, २०८२ बुधबार July 16, 2025

राष्ट्रपतिले भण्डारीले बोलाइन् एमालेका नेताहरु

शेयर गर्नुहोस:
फन्ट परिवर्तन गर्नुहोस:

काठमाण्डौः राष्ट्रपति विद्यादेवी भण्डारीले प्रमुख प्रतिपक्षी दल नेकपा एमालेका नेताहरुलाई छलफलका लागि शीतल निवास बोलाएकी छन्।

यसमायिक विषयमा छलफलका लागि राष्ट्रपतिले बोलाएको एमाले उपाध्यक्ष सुवासचन्द्र नेम्वाङले बताएका छन। शीतल निवास स्रोतका अनुसार नागरिकता विधेयक विषयमा छलफलका लागि एमाले नेताहरुलाई डाकिएको हो। छलफलमा एमालेका शीर्ष नेताहरु सहभागी हुने बताइएको छ।

सोमबारमात्रै प्रधानमन्त्री शेरबहादुर देउवासहित नेपाली कांग्रेसका पदाधिकारीहरु शीतल निवास पुगेका थिए।

युगखबर अनलाइनमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया