असार २६, २०८२ बिहिबार July 10, 2025

प्रतिनिधिसभा बैठक २९ गतेसम्म स्थगित (सूचना सहित)

शेयर गर्नुहोस:
फन्ट परिवर्तन गर्नुहोस:

काठमाडौंः प्रतिनिधि सभा बैठकको कार्य तालिका परिवर्तन भएको छ ।

यसअघि आज दिउँसो १ बजेका लागि डाकिएको बैठक भदौ २९ गते बिहान ११ बस्ने गरि परिवर्तन गरिएको संसद सचिवालयले जानकारी दिएको छ ।

सूचनामा हेर्नुहोस् :

युगखबर अनलाइनमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया