काठमाडौंः चितवनका युवा उद्यमी रविन अधिकारी राजेन्द्र लिङ्देन नेतृत्वको राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)मा प्रवेश गरेका छन् ।
अधिकारीलाई राप्रपाका अध्यक्ष लिङ्देनले बिहीबार धुम्बाराहीस्थितस्थित पार्टी कार्यालयमा स्वागत तथा पार्टी प्रवेश गरेका हुन् ।
अधिकारीलाई राप्रपाले चितवनको कुनै क्षेत्रबाट प्रतिनिधिसभा निर्वाचनमा उम्मेदवार बनाउने सक्ने आँकलन गरिएको छ । व्यवसायबाहेक अधिकारी धर्म–दर्शन र विज्ञानमा विशेष दखल राख्छन् ।
युगखबर अनलाइनमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
प्रतिक्रिया