काठमाडौं : शिक्षक सेवा आयोगले तीन प्रदेशको माध्यामिक तह, तृतीय श्रेणी शिक्षक पदका लागि नेपाली विषयको अन्तर्वार्ताको नतिजा प्रकाशन गरेको छ । आयोगले कर्णाली, बागमती, लुम्बिनी प्रदेशको नेपाली विषयको अन्तर्वार्ताको नतिजा प्रकाशन गरेको हो ।
शिक्षक पदको लागि लिइएको लिखित परीक्षाबाट छनोट भएका उम्मेदवारहरुको आयोगले असोज २५ र २६ गते लिएको अन्तर्वार्ताको नतिजा सार्वजनिक गरेको हो ।
शिक्षक सेवा आयोग नियमावली, २०५७ को नियम २४ बमोजिम लिखित परीक्षा, अन्तर्वार्ता, शैक्षिक यौग्यता, र अनुभव समेतको प्राप्ताङ्कको आधारमा नतिजा सार्वजनिक गरेको छ । साथै बागमती प्रदेश र गण्डकी प्रदेश शुक्लयजुर्वेद र न्याय विषयको नतिजा पनि सार्वजनिक गरेको छ । खबरएजुकेशन
नतिजा यहाँबाट हेर्नुहोस् :
कर्णाली प्रदेश :
https://tsc.gov.np/getfiles?t=0&tl=0&IC=201&fn=karnali%20pradesh%20nepali%20website%20finalized.pdf
लुम्बिनी प्रदेश :
https://tsc.gov.np/getfiles?t=0&tl=0&IC=200&fn=lumbini%20nepali%20website%20finalized.pdf
बागमती प्रदेश :
tsc.gov.np/getfiles?t=0&tl=0&IC=199&fn=bagmati%20pradesh%20website%20finalized.pdf
बागमती प्रदेश र गण्डकी प्रदेश शुक्लयजुर्वेद र न्याय विषयको नतिजा :
युगखबर अनलाइनमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
प्रतिक्रिया