असार ३१, २०८२ मंगलबार July 15, 2025

तीनवटै तहमा शिक्षक छनोटका लागि विज्ञापन गर्ने आयोगको तयारी

शेयर गर्नुहोस:
फन्ट परिवर्तन गर्नुहोस:

 काठमाडौंः शिक्षक सेवा आयोगले शिक्षक छनोटकालागि बिज्ञापन गर्ने भएको छ। आयोगले तिन वटै तहका लागि शिक्षक पदको बिज्ञापन गर्ने भएको हो।

विद्यालयको तहगत संरचना आधारभूत तह र माध्यमिक तह भए पनि शिक्षक सेवा आयोगले पुरानै संरचना अनुसार तीनवटै तहका लागि विज्ञापन गर्ने तयारी थालेको बताइएको छ। शिक्षक सेवा आयोगको बार्षिक कार्यतालिका अनुसार तीनै तहका लागि विज्ञापन गर्ने तयारी थालेको हो ।

स्रोतका अनुसार शिक्षा तथा मानवस्रोत विकास केन्द्रले पठाएको रिक्त दरबन्दी र गत वर्षको विज्ञापनमा पुराहुन नसकेका दरबन्दी अनुसार विज्ञापन गर्ने तयारी थालेको जनाएको छ । यस अनुसार आयोगले बार्षिक कार्यतालिका अनुसार मंसिरमा प्राथमिक तह, पुसमा माध्यमिक तह र माघमा निम्नमाध्यमिक तहको विज्ञापन गर्ने भएको छ ।

आयोगका अनुसार चालु शैक्षिक सत्रको चैत्र मसान्तसम्म रिक्त हुने दरबन्दी विवरण केन्द्रले पठाउनसाथ विज्ञापन गर्ने तयारी थालेको छ ।

युगखबर अनलाइनमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

ताजा अपडेट
अमेरिकी राष्ट्रपति ट्रम्प र नेटो प्रमुखबिच भेटवार्ता हुने
२०८२ असार ३१, मंगलबार
‘चिकित्सा क्षेत्रमा उत्पादित जनशक्ति स्वदेशभित्रै खपत हुने वातावरण बनाउनुपर्छ’ : शिक्षामन्त्री
२०८२ असार ३०, सोमबार
पशुमा लाग्ने लम्पीस्किनबाट एक सातामै १३९ वटा पशु मरे
२०८२ असार ३०, सोमबार
‘विकास भएको छैन भन्नु भ्रम हो’ : महामन्त्री शर्मा
२०८२ असार ३०, सोमबार
प्रधानमन्त्रीसहित तीन दलका शीर्ष नेताविच बालुवाटारमा छलफल
२०८२ असार ३०, सोमबार
बिमा प्राधिकरणका अध्यक्ष शरद ओझामाथि छानबिन, सरकारद्वारा न्यायिक समिति गठन
२०८२ असार ३०, सोमबार
‘भूमिसम्बन्धी समस्या समाधान गर्न सरकार लागिरहेको छ’ – मन्त्री अधिकारी
२०८२ असार ३०, सोमबार