कार्तिक २३, २०८३ सोमबार November 9, 2026

त्रिविद्धारा स्नातकोत्तर तहको नतिजा प्रकाशित

शेयर गर्नुहोस:
फन्ट परिवर्तन गर्नुहोस: अ अ अ

काठमाडौंः त्रिभुवन विश्वविद्यालयले एकै पटक चार वटा नतिजा प्रकाशित गरेको छ । त्रिभुवन विश्वविद्यालयको विज्ञान तथा प्रविधि अध्ययन संस्थान डीनको कार्यालय कीर्तिपुरले विभिन्न चार वटा नतिजा प्रकाशित गरेको हो ।

त्रिभुवन विश्वविद्यालयले M.Sc. Zoology III Semester -076 Exam Result 31st Oct, 2022, M.Sc.Chemistry I semester-077 Exam Re-totalling Result 31st Oct, 2022, M.Sc.CSIT I semester-077 Exam Re-totalling Result 31st Oct, 2022 र M.Sc.Biotechnology I semester-077 Exam Re-totalling Result 31st Oct, 2022 को नतिजा प्रकाशित गरेको छ।

सबै तहको नतिजा हेर्नुहोस् : 

युगखबर अनलाइनमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया