काठमाण्डौंः त्रिभुवन विश्वविद्यालयले परीक्षाफल प्रकाशित गरेको छ । त्रिवि शिक्षाशास्त्र संकाय परीक्षा नियन्त्रण महाशाखा बल्खुले M.Ed. 4th Semester को परीक्षाफल प्रकाशित गरेको हो ।
गत २०७८ शाल फाल्गुन चैत्र महिनामा सञ्चालन भएको नियमित तथा आंशिक/मौंका परीक्षा सञ्चालक समितिको बैठकको निर्णय अनुसार प्रकाशित भएको त्रिवि शिक्षाशास्त्र संकाय परीक्षा नियन्त्रण महाशाखा बल्खुद्धारा आज जारी गरिएको विज्ञप्तीमा जनाईइको छ ।
युगखबर अनलाइनमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
प्रतिक्रिया